punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

नेपालमा डेंगुबाट थप दुईजनाको मृत्यु

Chaupati
safha napa

नेपालमा डेंगु संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार नेपालमा थप २ जनाको डेंगुबाट मृत्यु भएको हो। योसँगै गत साउनयता नेपालमा डेंगुबाट मृत्यु हुनेको संख्या ५७ जना पुगेको छ।

यस्तै हालसम्म नेपालमा यो वर्ष डेंगुबाट संक्रमित हुनेको संख्या ५१ हजार १७७ जना पुगेको छ।

डेंगु संक्रमण साउनदेखि अहिलेसम्म सातैवटा प्रदेशका ७७ वटा जिल्लामा पुगिसकेको छ। साउनको पहिलो हप्ता ललितपुरबाट फैलिएको डेंगुबाट यो वर्ष काठमाडौं उपत्यकामा सबै भन्दा धेरै बिरामी देखिएका थिए।


२४ कात्तिक २०७९, बिहीवार १७:२३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु