punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बाजुरा केन्द्रबिन्दु बनाएर ४. १ रेक्टरको भूकम्प

Chaupati
safha napa

बाजुरा केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ । बिहान ५ बजेर १२ मिनेटमा बाजुराको खप्तड छेडेदह गाउँपालिका केन्द्रविन्दु बनाएर ४ १ रेक्छर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का आसपासका जिल्लाहरुमा पनि महसुस भएको थियो । बुधबार बिहान पनि पश्चिम नेपालको डोटीको खप्तड राष्ट्रिय निकुञ्जनजिक केन्द्र बिन्दु बनाएर ६.६ रेक्टर स्केलको भूकम्प गएको थियो । भूकम्पमा परी ६ जनाले ज्यान गुमाएका थिए ।

 


२४ कात्तिक २०७९, बिहीवार ०७:४५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु