punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बझाङमा अरिङ्गालको टोकाइबाट ७ वर्षीय बालकको मृत्यु

Chaupati
safha napa

बझाङमा ७ वर्षीय बालकको अरिङ्गालको टोकाइबाट मृत्यु भएको छ। थलारा गाउँपालिका ८ बिस्खेतका नरेन्द्र जोशीका ७ वर्षीय छोरा किवांस जोशीको अरिङ्गालको टोकाइबाट मृत्यु भएको हो।
माइतीघर डोटीको सायल गाउँपालिका ५ गुरेना गएकी आमा आरती जोशीसँगै मामाघर गएका उनलाई गत मंगलबार घर नजिकै अरिङ्गालले टोकेको थियो । अरिङ्गालको टोकाइबाट घाइते भएका उनलाई अस्पतालबाट सामान्य उपचारपछि घर पुर्‍याएको र बिहीबार मृत्यु भएको बताइएको छ ।


१८ कात्तिक २०७९, शुक्रवार १७:४५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु