punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

अछाममा करेन्ट लागेर एक जनाको मृत्यु

Chaupati
safha napa

अछाममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। जिल्लाको साँफेबगर नगरपालिका–७ रिडिकोटका २३ वर्षीय तपेन्द्र साउँदको बिहीबार करेन्ट लागेर मृत्यु भएको प्रहरीले बताएको हो।

सोही वडाको छिपेखोलाका रुपबहादुर बोहराको घरमा प्लास्टर गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका साउँदको न्याय हेल्थ अस्पताल बयलपाटामा मृत्यु भएको प्रहरीले जनाएको छ।


१७ कात्तिक २०७९, बिहीवार २०:५० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु