punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बाजुरामा भरुवा बन्दुकसहित एकजना पक्राउ

Chaupati
safha napa

बाजुरामा भरुवा बन्दुकसहित एकजना पक्राउ परेका छन्। जिल्लाको त्रिबेणी नगरपालिका–७ का एकजना भरुवा बन्दुकसहित पक्राउ परेका हुन्। पक्राउ पर्नेमा ४५ वर्षीय नया लुहार मिजार रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनको साथबाट भरुवा बन्दुक १ थान, बारुद आधा तोला, छर्राको रुपमा प्रयोग गरिने ढुङ्गाका टुक्रा १० गोटा बरामद गरिएको हो। उनलाई प्रकाउ गरी थप अनुसन्धान भइरहेको छ।

 


४ कात्तिक २०७९, शुक्रवार १६:३८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु