punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

दार्चुलामा भीरबाट लडेर युवकको मृत्यु

Chaupati
safha napa

दार्चुलाको लेकम गाउँपालिका-५ स्थित लिसिनी भीरबाट लडेर एक युवकको मृत्यु भएको छ ।आज बिहान मैखोली अम्कुर भिटाच्युरा बस्ने ३१ वर्षीय जयदेव जोशीको मैखोली र अंकुरबीचको लिसिनी भीरबाट खसेर मृत्यु भएको हो ।

बिहानै डोका ल्याउन लेकम गाउँपालिका-२ गराडी जान्छु भनी हिँडेका जोशी लडेर भीरमा अड्किएको अवस्थामा मृत फेला परेको आफन्तजनले बताएका छन् ।


४ कात्तिक २०७९, शुक्रवार ११:३९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु