punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

रवीन्द्र मिश्रले गरे उम्मेदवारी दर्ता

Chaupati
safha napa

राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले उम्मेदवारी दर्ता गराएका छन् ।

हालै राप्रपा प्रवेश गरेका मिश्रले काठमाडौं १ बाट प्रतिनिधि सभा सदस्य पदका लागि उम्मेदवारी दर्ता गराएका हुन् ।

०७४ सालको निर्वाचनमा कांग्रेसका उम्मेदवार प्रकाशमान सिंहसँग पराजित भएका थिए । अहिले पनि सत्ता गठबन्धनले नेता सिंहलाई अघि सारेको छ।


२३ असोज २०७९, आइतवार १५:०० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु