punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कांग्रेस नेता क्षितिज भण्डारीद्वारा प्रदेशमा स्वतन्त्र उम्मेदवारी दर्ता

Chaupati
safha napa

नेपाली कांग्रेस कैलालीका युवा नेता क्षितिज भण्डारीले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्।

कैलाली–५ ९ख० बाट प्रदेश सभाका लागि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन्। यसअघि कैलाली–५ बाट प्रतिनिधि सभातर्फ पूर्वसांसद पुष्करनाथ ओझाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।


२३ असोज २०७९, आइतवार १३:१२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु