punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

पुष्करनाथ ओझाले कैलाली- ५ बाट दर्ता गराए स्वतन्त्र उम्मेदवारी

Chaupati
safha napa

पूर्व सांसद पुष्करनाथ ओझाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्। आइतबार उनले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा गएर उम्मेदवारी दर्ता गराएका हुन्।

उनले प्रतिनिधि सभाका लागि कैलाली क्षेत्र नम्बर ५ बाट स्वतन्त्र उम्मेदवारी दिएका छन्।


२३ असोज २०७९, आइतवार १२:१६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु