punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

गण्डकी प्रदेशका जिल्लाहरूमा भूकम्पको धक्का महसुस

Chaupati
safha napa

गण्डकी प्रदेशका केही जिल्लाहरूमा भूकम्पको धक्का महसुस भएको छ । सोमबार आज ८ बजेर ४१ मिनेटमा भूकम्प गएको हो । भूकम्प मापन केन्द्र काठमाडौंले अहिले इपिसेन्टर र भूकम्पको तिव्रताबारे प्रोसेसिङ भइरहेको जानकारी दिएको छ ।

लमजुङ, कास्कीलगायतका जिल्लाहरूमा भूकम्पको धक्का महसुस गरिएको छ ।


१७ असोज २०७९, सोमवार २२:५४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु