punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

नेपालमा शनिबार ५ सय ५४ जना कोरोना संक्रमित थपिए

Chaupati
safha napa

काठमाडौँ असार १३ । नेपालमा सनिबार ५ सय ५४ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सनिबार ५ सय ९३ जना संक्रमित थपिएका नियमित प्रेस ब्रिफिङका क्रममा जानकारी दिए ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १२ हजार ३ सय ९ पुगेको छ ।

कोरोना संक्रमण निको भएर डिस्चार्ज हुनेको संख्या २ हजार ८ सय ३४ रहेको छ । आज १३६ जना डिस्चार्ज भएका छन ।


१३ असार २०७७, शनिवार १०:५९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु