punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

निर्वाचन आचारसंहिता भोलिदेखि लागू हुने

Chaupati
safha napa

भोलिदेखि निर्वाचन आचारसंहिता, २०७९ लागू गर्ने निर्वाचन आयोगले निर्णय गरेको छ ।

निर्वाचन आयोगले भोलि असोज १२ गते बुधवारदेखि निर्वाचन आचारसंहिता, २०७९ लागू गर्ने निर्णय गरेको आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले नेपाल प्रेस लाई जानकारी दिए ।

आयोगले आचारसंहिताको पालना र कार्यान्वयन गर्न सबैको सहयोगको अपेक्षा गरेको पनि जनाएको छ ।


११ असोज २०७९, मंगलवार १६:०३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु