punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

आज, भोलि र पर्सि ठूलो वर्षाको सम्भावना

Chaupati
safha napa

गएराति प्रदेश-१, मधेस प्रदेश र वाग्मती प्रदेशका एकरदुई ठाउँमा ठूलो पानी परेको छ । सुनसरीको चतरा र आसपास भइ बहने स–सना नदी तथा खोलामा आकस्मिक बाढी आउन सक्ने र डुबान भइरहने होचा ठाउँमा जोखिम रहेका आवश्यक सावधानी अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

अब आजदेखि तीन दिनसम्म भने खासै ठूलो पानी पर्ने सम्भावना नरहेको मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिए। तर, देशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । आज, भोलि र पर्सिको मौसम आंशिकदेखि सामान्य बदली हुने अनुमान छ।


१० असोज २०७९, सोमवार ०८:४० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु