punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुनको मूल्य तोलामा ७०० रुपैयाँले घट्यो

Chaupati
safha napa

बुधबार सुनको मूल्य तोलामा ७०० रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको कारोबार मूल्य तोक्दै भाउ घटेको जानकारी दिएको हो।

मूल्य घटेसँगै आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ८०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार ३०० रुपैयाँ छ। हिजो छापावाल सुनको मूल्य ९३ हजार ५०० र तेजाबी सुनको ९३ हजार रुपैयाँ छ।

यस्तै, आज चाँदीको मूल्य १० रुपैयाँ घटेको छ । महासंघकाअनुसार आज चाँदीको मूल्य ११ सय ७५ रुपैयाँ छ। हिजो मंगलबार यसको मूल्य ११ सय ८५ रुपैयाँ कायम थियो।


२९ भदौ २०७९, बुधवार ११:४८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु