punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

नेपाल लोकतान्त्रिक खेलकुद सङ्घको कैलालीको अध्यक्षमा मल्ल

Chaupati
safha napa

नेपाल लोकतान्त्रिक खेलकुद सङ्घको कैलाली जिल्ला अध्यक्षमा चक्र बहादुर मल्ल मनोनीत भएका छन् ।

नेपाली कांग्रेस निकट नेपाल लोकतान्त्रिक खेलकुद सङ्घको प्रदेश अध्यक्ष श्याम विष्टले जिल्ला अध्यक्ष मल्ललाई नियुक्ति पत्र हस्तान्तरण गरेका छन् ।

सङ्घको केन्द्रीय अध्यक्ष देवेन्द्र कुमार शेरचनले कैलाली जिल्ला अध्यक्षमा मल्ललाई नियुक्ति गरिएको जानकारी दिए ।


२२ भदौ २०७९, बुधवार १४:२८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु