punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कामु प्रधानन्यायाधीश कार्कीद्धारा बाजुरा जिल्ला अदालतको निरिक्षण

Chaupati
safha napa

सर्वोच्च अदालतका कायम मुकायम प्रधानन्यायाधीश दिपककुुमार कार्कीले बाजुरा जिल्ला अदालतको अनुगमन तथा निरिक्षण गरेका छन । बुधबार बिहान नेपाली सेनाको हेलिकप्टर मार्फत पहिलो पटक बाजुरा आएका कामु प्रधानन्यायधीस कार्कीले बाजुरा जिल्ला अदालतको अनगुमन तथा निरिक्षण गरेका छन ।

बाजुरा जिल्लाका जिल्ला न्यायाधीश दाताराम पौडेलका अनुसार कामु प्रधान न्यायाधीश कार्कीले बाजुरा जिल्ला अदालतको भौतिक संरचना र मुद्धाहरुको निरिक्षण सहित आवश्यक निर्देशन गरेको बताएका छन् ।

बाजुरा जिल्ला अदालतको निरिक्षणपछि कामु प्रधानन्याधिस सहितको टोली बझाङ जिल्ला अदालतको भवनको सिलान्यास गर्ने गरी बाजुराबाट प्रस्थान गरेको प्रमुख जिल्ला अधिकारी प्रकाश चन्द अधिकारीले बताएका छन् । टोलीमा सर्वोच्चका मुख्य रजिष्टार नारायण पन्थी, सह रजिष्टार बावुराम दाहाल लगायतको सहभागिता रहेको जनाएइएको छ ।


२२ भदौ २०७९, बुधवार १४:२४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु