punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

एमाले बेलडाँडी इन्चार्ज उपाध्याय माओवादी केन्द्रमा प्रवेश

Chaupati
safha napa

नेकपा एमाले कञ्चनपुरका युवा नेता एव बेलडाँडी गाँउपालिका इन्चार्ज गणेश उपाध्याय नेकपा माओवादी केन्द्रमा प्रवेशका गरेका छन् । मंगलबार धनगढीमा नेकपा माओवादी केन्द्रको प्रदेश स्तरिय राजनीतिक प्रशिक्षण कार्यक्रममा एमाले नेता उपाध्याय माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।

नेकपा एमाले कञ्चनपुर सचिवालय सदस्य तथा बेलडाँडी इन्चार्ज गणेश प्रशाद उपाध्याय लामो समयदेखि एमालेमा काम गरेका थिए ।
एमाले नेता उपाध्यायलाई नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)ले पाटीमा स्वागत गरेका छन् ।

एमाले भित्र चरम गुटबन्दी आफन्त एव नातावाद हावि भएपछि कम्युनिष्ट आन्दोलन जोगाउनका लागि माओवादी केन्द्रमा प्रवेस गरेको उपाध्यायको भनाई छ । नेकपा माओवादी केन्द्र कञ्चनपुरका युवा नेता दिपक तिमिल्सेनाले बताए ।


२१ भदौ २०७९, मंगलवार १४:५७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु