punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कञ्चनपुरका निर्माण व्यवसायी भट्टको निधन

Chaupati
safha napa

कञ्चनपुरका निर्माण व्यवसायी इश्वरी भट्टको निधन भएको छ। जिल्लाको भीमदत्त नगरपालिका–१८ घर भएका उनको शनिवार काठमाडौंस्थित ह्याम्स अस्पतालमा निधन भएको हो। ह्रदयघातका कारण उनको निधन भएको आफन्तले बताएका छन्।

अन्दाजी ४७ वर्षीय भट्टको निर्माण कम्पनीले कैलालीको अत्तरिया–मोहना ५ लेनमा काम गर्दै आएको छ। उनी नेपाली काँग्रेसबाट राजनीतिमा पनि सक्रिय थिए।


५ भदौ २०७९, आइतवार ०९:५२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु