punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

भारतीय चर्चित कमेडियन राजु श्रीवास्तवलाई हृदयाघात

Chaupati
safha napa

भारतीय चर्चित कमेडियन राजु श्रीवास्तवलाई हृदयाघात भएको छ। उनलाई बुधबार हृदयाघात भएर अल इन्डिया इन्सिच्युट अफ मेडिकल साइन्सेस, दिल्लीमा भर्ना गरिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

जिममा भएका बेला उनलाई हृदयाघात भएको इन्डिया डटकमले जनाएको छ। ५८ वर्षीय श्रीवास्तव चर्चित कमेडियन हुन्। उनी इन्डियाज लाफ्टर च्यालेन्ज र बिग बोस सिजन ३ जस्ता कार्यक्रममा देखिएका छन्।


२५ साउन २०७९, बुधवार २१:५६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु