सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट अस्पताल भर्ना भएका छन् । भट्टलाई स्वास्थ्यमा सामान्य समस्या आएपछि बुधबार सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको हो ।
उनको ब्लड चेकजाँच भएपछि के भएको हो भने बारे थाहा हुने मुख्यमन्त्री भट्टको सचिवालयले जनाएको छ ।