धनगढीमा साढे ३ लाख मूल्य बराबरका भन्सार छलीका सामान बरामद

धनगढी उपमहानगरपालिकाबाट तीन लाखबढीको भन्सार छलीका सामान प्रहरीले बरामद गरेको छ।

बुधबार धनगढी–४ चटकपुरबाट ३ लाख ५३ हजार ९४० बराबरका स्टेशनरी मालसमानहरु बरामद गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

बरामद सामान आवश्यक कारवाहीका लागि भन्सार कार्यालय कैलाली पठाएको बताइएको छ।

No description available.


१९ साउन २०७९, बिहीवार १४:२९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु