punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

इन्जिनमा धुवाँ देखिएपछि श्री एयरलाइन्सको जहाज आकस्मिक अवतरण

Chaupati
safha napa

नेपालगञ्जबाट काठमाडौंका लागि उडेको श्री एयरलाइन्सको जहाजको इन्जिनमा धुवाँ देखिएपछि नेपालगञ्ज विमानस्थलमै आकस्मिक अवतरण गरिएको छ । आकाशमा उडेको सात मिनेटमै जहाजको बायाँ इन्जिनमा धुवाँ देखिएपछि कस्मिक अवतरण गरिएको हो ।

बिहान ९ बजेर ४९ मिनेटमा नेपालगञ्ज विमानस्थलबाट जहाज उडेको थियो । १० किलोमिटर उडान भरिसकेपछि बायाँ इन्जिनबाट धुवाँ निस्केको थियो । ९ बजेर ५६ मिनेटमा उक्त विमानलाई नेपालगञ्जमा आकस्मिक अवतरण गराइएको हो । जहाजमा चालक दलका ४ सदस्यसहित ८३ जना यात्रु थिए ।


१९ साउन २०७९, बिहीवार १२:३० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु