कैलालीमा एक पुरुष मृत अवस्थामा फेला
कैलालीमा एक पुरुष मृत फेला परेका छन् । आइतबार जिल्लाको मोहन्याल गाउँपालिका–७ चिप्लेस्थित कर्णाली नदीको किनारामा एक पुरुष मृत फेला परेका प्रहरीले बताएको हो।
पुरुषको पहिचान नखुलेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
२७ असार २०७९, सोमवार ०९:२४ बजे प्रकाशित












