punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

जेम्स धनगढीको आयोजनामा वृक्षारोपण

Chaupati
safha napa

धनगढी उपमहानगरपालिका वडा नम्बर १ त्रिवेणी चोकमा वृक्षारोपण गरिएको छ ।नैनादेवी युवा क्लब अन्तर्गत जेम्स धनगढीको आयोजनामा त्रिवेणी चोक देखि रिङरोड सडक सम्म वृक्षारोपण गरिएको हो ।

No description available.

धनगढी भित्रै निर्माण सम्पन्न सबै सडकको दुवै साइडमा वृक्षारोपण गर्ने नैवादेवी युवा क्लबका सचिव अमित शाहले बताए ।हरियाली र स्वच्छ वातावरणका लागि नै वृक्षारोपण गरेको उनले बताए । सडकमा मात्रै नभएर नदी किनारमा पनि वृक्षारोपण गर्न उद्देश्य रहेको उनको भनाइ छ ।

No description available.

एउटा क्लबले मात्रै नभएर वडा,नगरले पनि यस्ता कार्यहरू गरेको भए अझै प्रभावकारी हुने उनले बताए । विभिन्न प्रजातिका साढे ६ सय जति बोटबिरुवा लगाउने र अभियानलाई निरन्तरता दिने उनको भनाइ छ ।

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.


१८ असार २०७९, शनिवार ११:४० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु