punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

ओमप्रकाश पुनसहित ५२ जना माओवादी केन्द्रमा प्रवेश

Chaupati
safha napa

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पोलिटब्युरो सदस्य ओमप्रकाश पुनसहित ५२ नेता, कार्यकर्ता आज नेकपा (माओवादी) केन्द्र प्रवेश गरेका छन् ।

माओवादी केन्द्रको पार्टी कार्यालयमा एक कार्यक्रमको आयोजना गरेर अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उनीहरुलाई पार्टी प्रवेश गराएका हुन् ।

ओमप्रकाशसहित महाकाली इन्चार्ज दलबहादुर धामी, पुर्व दार्चुला तथा कञ्चनपुर जिल्ला इन्चार्ज रमेश परियार, सेती ब्युरो इन्चार्ज शंकर खड्कालगायतले केही अघि मात्रै सामुहिक राजीनामा दिएका हुन् ।


१५ असार २०७९, बुधवार ११:४९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु