punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कैलालीको कान्द्रा नदीको जल सतहले सतर्कता तह पार गर्‍यो

Chaupati
safha napa

कैलालीको कान्द्रा नदीको जल सतहले सतर्कता तह पार गरेको छ । आज बिहान कैलाली, कञ्चनपुर र आसपासका धेरै स्थानमा भारी वर्षा भएको छ।

कान्द्रा नदीको जल सतहले सतर्कता तह पार गरेको र बढिरहेको हुँदा नदी तटीय क्षेत्र, होचा र डुबान भइरहने क्षेत्रमा बिहान १० बजेसम्म विशेष सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ।

वर्षाका कारण मोहना, खुटिया लगायतका साना नदीमा बाढी आउन सक्ने हुँदा सतर्कता अपनाउन आग्रह गरिएको छ ।


१५ असार २०७९, बुधवार १०:२४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु