punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १४ पुग्यो

Chaupati
safha napa

काठमाडौं,जेठ २६ । कोरोनाबाट ज्यान गुमाउनेको संख्या १४ पुगेको छ । आज पोखरामा एकजनाको मृत्यु भएसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या १४ पुगेको हो ।

आज गण्डकी प्रदेश, पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा आइसोलेसनमा रहेका स्याङ्जाको वालिङ नगरपालिकाका ६० वर्षका पुरुषको मृत्यु भएको हो ।

यस अघि नै विभिन्न ठाउँका १३ जनाको कोरोनाका कारण ज्यान गइसकेको छ ।


२६ जेठ २०७७, सोमवार ०२:३९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु