punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

पश्चिम रुकुम चौरजहारी घटना विरुद्ध धनगढीमा मोटरसाइकल ¥यालीको आयोजना

Chaupati
safha napa

धनगढी,जेठ १८ । पश्चिम रुकुम चौरजहारी घटना विरु धनगढीमा मोटरसाइकल ¥यालीको आयोजना गरिएको छ । मुक्तिका लागि साझा अभियानको आयोजनामा घटनाको सत्य तथ्य बाहिर ल्याई दोषिलाई कारवाहीको माग गर्दै आइतवार मोटरसाइकल ¥यालीको आयोजना गरिएको संजालका संयोजक प्रेम वि.सिले बताए । यस्तै धर्ना सगै मोटर साइकल ¥यालीको आयोजना गरि प्रर्दशन समेत गरिएको छ ।

संजालका संयोजक प्रेम वि.सिले बताए । कोरोना महामारीका बिच जातिय बिभेदको चपेटामा दलित समुदाय पर्नु संबिधान प्रद्त्त अधिकार उपभोग गर्न नपाउनुले यति बेला देशै भरी आन्दोनका कार्यक्रम भईरहेका छन ।

रुकुम घटनाका दोषीलाई कानुनी कार्वाहीको दायरामा नल्याउदा सम्म आफुहरुको आन्दोलन जारी राख्ने मुक्तिका लागि साझा अभियानका संयोजक प्रेम वि.सिले बताए ।मोटर साइकल ¥यालीमा धनगढी उपमहानगरपालिकाका नगरप्रमुख नृप ओड बिभिन्न संघस्था, दलित अधिकारर्मीहरुको समेत उपस्थित रहेको थियो ।


१८ जेठ २०७७, आइतवार ०६:४८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु