punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बाजुरामा कोरोनाले लियो २ वर्षीया बालिकाको ज्यान

Chaupati
safha napa

जेठ १८ । बाजुरा बाजुरामा कोरोना भाइरसका कारण दुई वर्षीया बालिकाको मृत्यु भएको छ । जिल्ला अस्पताल बाजुराको आइसोलेसनमा उपचाररत बालिकाको शनिबार राति मृत्यु भएको थियो ।

उनकी आमाको रिपोर्ट पनि पोजेटिभ आएको छ । मृत्यु भएकी बालिका एक साताअघि भारतको नयाँदिल्लीबाट आएकी थिइन् ।


१८ जेठ २०७७, आइतवार ०८:३७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु