punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

घट्यो सुनचाँदीको मूल्य

Chaupati
safha napa

मंगलबार सुनचाँदीको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा ७ सय रुपैयाँले घटेको हो ।

योसँगै आज सुन प्रतितोला ९८ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार सुन प्रतितोला ९८ हजार ७ रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, मंगलबार चाँदी प्रतितोला १२ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी प्रतितोला १२ सय ८५ रुपैयाँमा कारोबार भएको थियो ।


२७ वैशाख २०७९, मंगलवार ११:३५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु