punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सकेट बम डिस्पोज गर्न जाँदा अर्को शक्तिशाली बम फेला

Chaupati
safha napa

सकेट बम डिस्पोज गर्न जाँदा सेनाले भेट्यो अर्को शक्तिशाली बम फेला परेको छ । दैलेखको आठबीस नगरपालिका वडा नं. ६ रोलमा अर्को बम फेला परेको छ ।

केटाकेटीले बारीमा तार देखेर तार खोज्दै जाँदा बम फेला पारेपछि आज बिहान स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

स्थानीय तहको निर्वाचनमा सुरक्षाका लागि नेपाली सेनाको कालीदत्त गुल्म दैलेखको टोली कर्णालीमा बसिरहेको अवस्थामा प्रहरी जानकारी गराएपछि नेपाली सेनाको टोलीले सकेट बम निष्क्रिय गराएको थियो ।

बम डिस्पोज गर्नकालागि सामाग्री ल्याउन राकम कर्णालीमा पठाइएको क्याप्टेन कौशल थापाले बताए ।


२५ वैशाख २०७९, आइतवार २०:२३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु