punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

गाडीमा आगजनी प्रति एमाले सुर्खेतको आपत्ति

Chaupati
safha napa

पार्किङमा राखिएको गाडीमाथि अज्ञात समूहले आगजनी भएको घटनामा एमाले सुर्खेतले आपत्ति जनाएको छ ।

एमाले सुर्खेतका अध्यक्ष अमृत बिसीले आज एक विज्ञप्ति जारी गर्दै निर्वाचनको मिति नजिकिएसँगै यस्ता घटनाले भयरहित रूपमा चुनाव गर्न सरकार सफल हुनेमा आशंका समेत गरेका छन् ।

यस्तो छ विज्ञप्ति


२४ वैशाख २०७९, शनिवार २०:०८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु