punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बैतडीमा ४४० पदमा १४ सय बढीको उम्मेदवारी दर्ता

Chaupati
safha napa

बैतडीमा ४४० पदमा १४ सय बढीले उम्मेदवारी दिएका छन्। जिल्ला निर्वाचन कार्यालयका अनुसार ४ सय ४० पदका लागि १४ सय ४२ जनाको उम्मेदवारी दर्ता भएको हो।

जिल्लाको दशरथचन्द नगरपालिकामा २२७, मेलौलीमा १९३, पुर्चौंडीमा १७६ र पाटन नगरपालिकामा १६१ जनाको उम्मेदवारी दर्ता भएको निर्वाचन कार्यालयले जनाएको छ।

यस्तै सुर्नया गाउँपालिकामा १४९, सिगासमा १८१ जना, दोगडाकेदारमा १२५, शिवनाथमा ९२, पञ्चेश्वरमा ७९ र डिलाशैनी गाउँपालिकामा ५९ जनाको उम्मेदवारी दर्ता भएको छ।


१३ वैशाख २०७९, मंगलवार १४:५९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु