punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बुंगल नगरपालिकाको उपमेयरमा माओवादी केन्द्रका अध्यक्ष कुँवरको स्वतन्त्र उम्मेदवारी

Chaupati
safha napa

बझाङको बुंगल नगरपालिकाको उपमेयरमा माओवादी केन्द्रका नगर कमिटी अध्यक्ष किशोर कुँवरले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।

सत्ता गठबन्धनका दलहरुको भागबन्डामा असन्तुष्टि जनाउँदै आएका कुँवरले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् ।

गठबन्धनको भागबन्डामा मेयर कांग्रेसलाई र उपमेयर एकीकृत समाजवादीको भागमा परेको छ२०५७ सालदेखि आफू माओवादी केन्द्रमा आबद्ध रहेर पार्टीमा सक्रिय रहे पनि गठबन्धनले आफूमाथि अपमान गरेको आरोप कुँवरले लगाएका छन् ।


१२ वैशाख २०७९, सोमवार ११:३५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु