punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

आज प्रतितोला पाँच सयले बढ्यो सुनको मूल्य

Chaupati
safha napa

लगातार बढिरहेको सुन-चाँदीको मूल्य आज पनि बढेको छ। सोमबार नेपाली बजारमा सुन प्रतितोला एक लाख दुई हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ।

यो अघिल्लो दिनको तुलनामा पाँच सय रुपैयाँ बढी हो। आइतबार सुन प्रतितोला एक लाख दुई हजार रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार चाँदी प्रतितोला १४ सय २० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन चाँदी प्रतितोला १४ सय १५ रुपैयाँमा कारोबार भएको थियो।आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १९ सय ८७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।


५ वैशाख २०७९, सोमवार १२:४२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु