punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

अत्तरिया चोकमा राजा महेन्द्रको सालिक पुनः निर्माण

Chaupati
safha napa

कैलालीको अत्तरिया चोकमा झण्डै डेढ दशकपछि राजा महेन्द्रको सालिक पुनःस्थापना भएको छ । २०६२/०६३ सालको जनआन्दोलनको भिडले तोडफोड गरेको पुर्व-पश्चिम राजमार्गको अत्तरियामा रहेको स्व। राजा महेन्द्रको सालिक पुनस्स्थापना गरिएको हो ।

सालिकको आज एक कार्यक्रमका बीच श्री लोमस गिरि महाराजले अनावरण गरेका छन । सालिक अनावरण अघि बाजागाजा सहितको र्‍यालीले नगर परिक्रमा गरेका थिए म तत्कालीन राजा स्व। बिरेन्द्र वीर बिक्रम शाहले २०४३ साल फागुन ७ गते राजा महेन्द्रको सालिकको अनावरण गरेका थिए ।

झण्डै डेढ दशकपछि त्यही ठाउँमा उनै राजा महेन्द्रको सालिक पुनःस्थापना गर्न सबै राजनीतिक दल आबद्ध युवा, स्थानीय कार्यकर्ताहरू एकबद्ध भएर जुटेका थिए ।


५ वैशाख २०७९, सोमवार १२:४९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु