punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

एफए कप फुटबल उपाधिका लागि चेल्सी र लिभरपुल भिड्ने

Chaupati
safha napa

एफए कप फुटबल उपाधिका लागि चेल्सी र लिभरपुल भिड्ने भएका छन् । आइतबार राति भएको दोस्रो सेमिफाइनलमा चेल्सी विजयी भएसँगै फाइनल पुग्ने दुई टोलीको टुंगो लागेको हो ।

यसअघि लिभरपुलले म्यानचेस्टर सिटीलाई ३-२ अन्तरले पराजित गर्दै उपाधि नजिक पुगेको हो । चेल्सीले क्रिस्टल प्यालेसलाई २-० अन्तरले हरायो । चेल्सीलाई जित दिलाउन रुबेन लोफ्ट्स चिक र मासन माउन्टले १-१ गोल गरे ।

दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो । ६५औँ मिनेटमा रुबेनले गोल गर्दा ७६औँ मिनेटमा माउन्टले गोल गरेका थिए ।


५ वैशाख २०७९, सोमवार ०८:५० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु