punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुनको मूल्य स्थिर

Chaupati
safha napa

आइतबार सुनचाँदीको मूल्य स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलामा एक लाख २ हजार रुपैयाँ नै कायम छ । यस्तै तेजावी सुनको मूल्य एक लाख एक हजार ५ सय रुपैयाँ नै छ ।

चाँदीको मूल्य भने तोलामा १४ सय १५ रुपैयाँ पुगेको छ । गत शुक्रबारको तुलनामा आज सुन र चाँदी दुवै धातुको मूल्यमा कुनै परिवर्तन नभएको महासंघले जनाएको छ ।


४ वैशाख २०७९, आइतवार १३:३४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु