punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

जनस्वास्थ्य निरीक्षक उपाध्याय जनसेवा श्री पञ्चम श्रेणी पदकबाट विभूषित

Chaupati
safha napa

धनगढी उपमहानगरपालिका स्वास्थ्य शाखामा कार्यरत लक्ष्मीप्रसाद उपाध्याय जनसेवा श्री पञ्चम श्रेणी पदकबाट विभूषित भएका छन् ।

उपमहानगरपालिको स्वास्थ्य शाखामा कार्यरत जनस्वास्थ्य निरीक्षक उपाध्याय कोभिड–१९ महामारी लगायत स्वास्थ्य क्षेत्रमा उत्कृष्ट कार्य गरेबाफत राष्ट्रपति विद्यादेवी भण्डारीबाट विभूषित भएका हुन् ।

उपाध्याय यस अघि पनि कोभिड हिरोबाट सम्मानित भइसकेका छन् ।


१ वैशाख २०७९, बिहीवार १९:४१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु