सेती प्रयोशालामा थप दुई जनामा कोरोना संक्रमण पुष्टि
पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालको प्रयोशालामा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
२१ नमूनाको कोरोना परिक्षण गरिएकोमा थप दुई जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए
हाल सेतीमा तिन कोरोना संक्रमित उपचाररत रहेको अस्पताले जनाएको छ ।
१७ चैत २०७८, बिहीवार ११:२४ बजे प्रकाशित





























