punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

गोरखापत्र संस्थानको महाप्रबन्धकमा ऐरी नियुक्त

Chaupati
safha napa

गोरखापत्र संस्थानको महाप्रबन्धकमा लाल ऐरी नियुक्त भएका छन् ।

आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले ऐरीलाई महाप्रबन्धकमा नियुक्त गर्ने निर्णय गरेको हो ।

ऐरी कान्तिपुर टेलिभिजनको जिल्ला ब्युरो प्रमुखका रूपमा कार्यरत छन् ।


१७ चैत २०७८, बिहीवार ११:११ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु