punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बागलुङमा पेस्तोलसहित एकजना पक्राउ

Chaupati
safha napa

बागलुङमा पेस्तोलसहित एकजना पक्राउ परेका छन् । बडिगाड गाउँपालिका–५ ग्वालिचौर बस्ने ४० वर्षीय श्याम बहादुर रेश्मीलाई प्रहरीले पक्राउ गरेको हो । उनको साथबाट अटोमेटिक पेस्तोल एक थान फेला परेको छ । यस्तै सोही पेस्तोलको म्याग्जिन एक थान र चार राउन्ड गोली समेत बरामद भएको प्रहरीले जनाएको छ ।

प्रहरी चौकी ग्वालीचौरबाट खटिएको प्रहरीले उनलाई उनकै घरबाट उक्त हातहतियारसहित पक्राउ गरेको हो ।

 


१६ चैत २०७८, बुधवार १७:४५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु