punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कञ्चनपुरमा एक युवक मृत फेला

Chaupati
safha napa

कञ्चनपुरमा एक युवक मृत फेला परेका छन्। प्रहरीका अनुसार डडेल्धुराको परशुराम नगरपालिका-९ घर भएका २५ वर्षीय राजु धामी मृत फेला परेका हुन्।

वेदकोट नगरपालिका-३ दैजी चौराहामा भाडामा बस्दै आएका उनी पङ्खामा झुण्डिएको अवस्थामा मृत फेला परेका जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 


१३ चैत २०७८, आइतवार ०८:१५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु