punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

नायिका करिश्मा आज एमाले प्रवेश गर्दै

Chaupati
safha napa

नायिका करिश्मा मानन्धर नेकपा एमाले प्रवेश गर्दैछिन्। आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा अध्यक्ष केपी शर्मा ओलीले उनलाई पार्टी प्रवेश गराउने कार्यक्रम रहेको कार्यालय सचिव डाक्टर भीष्म अधिकारीले जानकारी दिए।

यसअघि मानन्धर नयाँ शक्ति पार्टीमा केन्द्रीय सदस्य थिइन्। तर, केही समयपछि नै उनी उक्त पार्टीमा निस्क्रिय भएर बसेकी थिइन्। करिश्मासँगै समाजवादी जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रेमबहादुर सिंहको नेतृत्वमा उनको दल एमालेमा प्रवेश गर्ने कार्यक्रम रहेको एमालेले जनाएको छ।


८ चैत २०७८, मंगलवार ०९:०० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु