यसरी हुँदैछ सुदूरपश्चिम महोत्सवको तयारी (फोटो फिचर)

कैलालीको धनगढीमा हुने सुदूरपश्चिम महोत्सवको तयारी तीव्र पारिएको छ । यही चैत्र १० गतेदेखि २० गतेसम्म हुने महोत्सवको तयारी तीव्र पारिएको हो ।

No description available.कोरोना महामारीका कारण विगत २ वर्ष देखि सञ्चालन हुन नसकेको महोत्सव यस वर्ष भने दोस्रो पटक सञ्चालनका लागि तयारी थालिएको छ।

No description available.

यसअघि माघ १८ गते देखि सञ्चालन गर्न घोषणा गरिएको महोत्सव कोरोना महामारीका कारण स्थगित गरिएको थियो ।हाल सम्म ७० प्रतिशत तयारी पुरा भएको। आयोजकले जनाएको हो ।

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.


७ चैत २०७८, सोमवार ०९:१३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु