nast

तस्बिरमा हेर्नुस् पहिरोले अबरुद्ध सुदुरपश्चिमका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग

कैलाली । सुदूरपश्चिमको सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग अन्तरगतको सडक पहिरोका कारण अवरुद्ध बनेको छ।

सोमबार राति गएको पहिरोका कारण भीमदत्त राजमार्ग अन्तरगतका  गोदावरी नगरपालिका ४ बुढीतोला, खानीडाँडा लगायत ठाउँमा पहिरो गएको छ। भीमदत्त राजमार्ग सुदूरपश्चिमका सात पहाडी जिल्लालाई तराइसँग जोड्ने एकमात्र राजमार्ग हो ।

ठाउँ-ठाउँमा गएको पहिरोका कारण कतिपय ठाउँमा पैदल हिड्न सक्ने अवस्था समेत रहेको छैन ।

पहिरोका कारण अबरुद्ध सडकका केही तस्बिरहरु हेर्नुस्


२४ साउन २०८०, बुधवार ००:५२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु