१९ दिन पछि रिहा भए अरुण (तस्बिरहरू)

कैलाली । कैलाली प्रतिनिधि सभा क्षेत्र नम्बर २ बाट निर्वाचित अरुण चौधरी आज रिहा भएका छन् ।
माघ १९ गते पक्राउ परेका उनी आज रिहा भएका हुन् । नागरिक उन्मुक्तिबाट निर्वाचित चौधरीलाई पार्टी अध्यक्ष रन्जिता श्रेष्ठ स्वागत गर्न कारागार पुगेकी थिइन् ।
७ फागुन २०७९, आइतवार १६:३९ बजे प्रकाशित