punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कैलालीमा चक्कु प्रहार गर्ने एक जना पक्राउ

Chaupati
safha napa

कैलालीको लम्कीचुहानगरपालिकामा एक जनामाथी चक्कु प्रहार भएको छ । लम्कीचुहा नगरपालिका–१ का ३५ वर्षीय शेरबहादुर थापामाथी आइतबार दिउँसो चक्कु प्रहार भएको हो ।

चक्कु प्रहार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । उनीमाथि चक्कु प्रहार गरेको आरोपमा सोही ठाउँकै २३ वर्षीय प्रेम रावललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले बताए ।

चक्कु प्रहारबाट घाइते भएका थापाको लम्कीस्थित लालरत्न अस्पतालमा उपचार भइरहेको उनले जानकारी दिए । घट्ना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


६ चैत २०७८, आइतवार १७:०५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु