३२ असार २०८३, बिहीवार
काठमाडौं,जेठ ३ । धनुषामा शनिबार दुई जना कोरोना संक्रमित थपिएका छन् । धनुषाका २० र ६५ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा कोरोना संक्रमण हुनेको संख्या २ सय ८१ पुगेको छ ।
३ जेठ २०७७, शनिवार १६:०० बजे प्रकाशित
RAMA Bhattarai