punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

प्युठानमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु

Chaupati
safha napa

प्यूठानमा मोटरसाइकलको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु भएको छ।

प्यूठान नगरपालिका- ७ पूण्यखोलाका ५५ बर्षका रणबहादुर घर्तीको उपचारका लागि बुटवल लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रवक्ता देबीप्रसाद गैरेले जानकारी दिए ।

शुक्रबार प्यूठानको विजुवारबाट बाग्दुला जादै गरेको लु ५७ प ३३४६ नम्बरको मोटरसाइलको ठक्करबाट घर्ती गम्भीर घाइते भएका थिए ।

प्रहरी निरीक्षक गैरेका अनुसार ठक्कर दिने मोटरसाइकललाई नियन्त्रणमा लिइएको छ ।


२१ फागुन २०७८, शनिवार १७:०२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु